रोहितको क्रिकेट यात्रा : कथाको अन्त्य होइन
baahrakhari.com · Tue Aug 11 10:46:07 GMT 2026
काठमाडौं । अप्रत्याशितजस्तो देखिएको कप्तानको भूमिकाबाट रोहितकुमार पौडेलको वहिर्गमन एकाएक नेपाली क्रिकेटजगत्को चर्चाको विषय बनेको छ ।
उनले चार वर्ष लगातार कप्तानका रूपमा नेपाली क्रिकेट सम्हालेका थिए । उक्त जिम्मेवारीबाट मुक्त हुँदा धेरैले उनको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका छन् । २० वर्षको उमेरमा उनी कप्तान बनेका थिए ।
Read full story at source (baahrakhari.com)