बाजुरामा महिला तथा बालबालिका हिंसा : ३ वर्षमा १४४ घटना
onlinekhabar.com · Tue Aug 11 10:45:14 GMT 2026

२६ साउन, बाजुरा । बाजुरामा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार महिला तथा बालबालिकासँग सम्बन्धित १४४ घटना तथा मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
प्रहरीमा दर्ता भएका घटनामध्ये घरेलु हिंसाका घटना सबैभन्दा बढी छन् । तीन आर्थिक वर्षमा घरेलु हिंसाका ७० वटा घटना प्रहरीमा दर्ता भएका छन् ।
Read full story at source (onlinekhabar.com)