स्मार्ट सेल प्रकरण : सीआईबीद्वारा पूर्वअध्यक्ष भण्डारीसहित २२ जनालाई प्रतिवादी बनाउन राय
bishowkhabar.com · Tue Aug 11 10:52:53 GMT 2026

काठमाडौं– स्मार्ट सेल प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीसहित २२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।
सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।
Read full story at source (bishowkhabar.com)