पश्चिम–युरोपमा चरम खडेरी, मानव गतिविधि र पारिस्थितिक प्रणालीमा गम्भीर खतरा
ratopati.com · Tue Aug 11 11:00:00 GMT 2026

पश्चिम–युरोपले यस वर्ष ऐतिहासिक स्तरको खडेरी भोगिरहेको छ । अत्यधिक गर्मी तथा वर्षाको अभावका कारण खेतबारीदेखि नदी तथा तालसम्म प्रभावित भएका छन् भने मानव गतिविधि र पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।
युरोपेली कोपरनिकस जलवायु परिवर्तन सेवाका अनुसार, पश्चिम युरोपमा जुलाईमा माटोको आद्रता सन् २०२२ को गम्भीर खडेरीको समयभन्दा पनि निकै कम छ । जर्मनी, बेलायत, स्पेन र फ्रान्सका केही क्षेत्रमा माटोको आद्र्रता ‘एकदमै न्यून’ पाइएको छ ।
Read full story at source (ratopati.com)