यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
onlinekhabar.com · Tue Aug 11 10:56:11 GMT 2026

२६ साउन, काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न ५ वटा मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)