वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त
nepalpress.com · Tue Aug 11 10:59:28 GMT 2026

काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई नियुक्ति गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
Read full story at source (nepalpress.com)