पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश
clickmandu.com · Tue Aug 11 10:56:41 GMT 2026

काठमाडौं। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ ।
विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मंगलबार उक्त मुद्दामा सुनुवाइ गर्दै सरकारी साक्षीहरूलाई झिकाउने आदेश दिएको हो ।
Read full story at source (clickmandu.com)