पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति, सुरक्षा गार्ड बेपत्ता
barnanmedia.com · Tue Aug 11 10:47:58 GMT 2026

अन्नपूर्ण गाउँपालिका, ६ घारको पोखरेबगर स्थित १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको पावरहाउस पहिरोले पुरेको छ ।
पहिरोमा परी एक जना सुरक्षा गार्ड वेपत्ता रहेको आशंका छ ।
Read full story at source (barnanmedia.com)