सभामुख अर्यालले र प्रधानमन्त्री शाहलाई भने– संसदमा आइदिनुस्
barnanmedia.com · Tue Aug 11 10:51:51 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबिच मंगलबार दिउँसो भेटवार्ता भएको छ ।
उनीहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
Read full story at source (barnanmedia.com)