वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती
ratopati.com · Tue Aug 11 11:02:08 GMT 2026

काठमाडौँ । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्त गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई रोजगार बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
Read full story at source (ratopati.com)