अनशनमा बसेका यादवको स्वास्थ्यमा ध्यान पुर्याउन सरकारसँग माग
nepalnews.com · Tue Aug 11 11:04:42 GMT 2026

काठमाडौँ। अनशनमा बसेका विनय यादवको बिग्रदो स्वास्थलाई बेलैमा ध्यान दिन सरकारसँग माग गरिएको छ।
राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशन बसेका यादवको स्वास्थ्य अवस्था बुझेपछि उनको स्वास्थ्यमा ध्यान पुर्याउन सरकारसँग माग गरिएको हो।
Read full story at source (nepalnews.com)