मन्त्रिपरिषद् बैठकले के-के गर्यो निर्णय ?
kendrabindu.com · Tue Aug 11 11:04:57 GMT 2026

काठमाडौं। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनलाई कर छुट दिने निर्णय गरेको छ। नेपालमा पैठारी वा स्वदेशमै उत्पादन हुने विद्युतबाट चल्ने यस्ता सवारीमा स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्णरूपमा छुट दिने निर्णय गरिएको हो।
Read full story at source (kendrabindu.com)