ईसीडी शिक्षकलाई शिक्षामन्त्रीले भने- शिक्षा ऐनमा दरबन्दी, स्थायित्व र उपदानको व्यवस्था गर्छौं
himalpress.com · Tue Aug 11 11:03:10 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन्।
सोमबार (साउन २५ गते) आफ्ना मागबारे ध्यानाकर्षण गराउन सिंहदरबारस्थित मन्त्रालय पुगेका नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिका सचिव ज्ञानु भट्टराई र सदस्य जुना बोगटीसँगको भेटमा मन्त्री पोखरेलले ईसीडी शिक्षकका मागलाई शिक्षा ऐनमै समेट्ने प्रतिबद्धता जनाएका हुन्।
Read full story at source (himalpress.com)