सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका चार जना शहीद घोषणा, यी हुन् मन्त्रिपरिषद्का निर्णय
nepalviews.com · Tue Aug 11 11:04:16 GMT 2026

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (nepalviews.com)