सुनसरी र सिराहा प्रदर्शनमा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषदको निर्णय
setopati.com · Tue Aug 11 11:00:00 GMT 2026

सरकारले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गरेको छ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले 'प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहा जिल्लाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने’ निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
Read full story at source (setopati.com)