यी हुन् बालेन सरकारको मन्त्रिपरिषद्का ५ निर्णय
clickmandu.com · Tue Aug 11 11:05:27 GMT 2026

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको साउन २६ गते मंगलबार(आज) बसेको बैठकले विभिन्न ५ निर्णय गरेको छ ।
सरकारले सुनसरी सिराहा जिल्लामा प्रदर्शनका क्रममा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गर्नेसहितका ५ निर्णय गरेको हो ।
Read full story at source (clickmandu.com)