पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय
annapurnapost.com · Tue Aug 11 11:02:35 GMT 2026

काठमाडौं :सरकारले पोर्चुगल सरकारलाई नेपालमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको हो।
मन्त्रिपरिष्द बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले परराष्ट्रमन्त्रालयको सिफारिसमा सरकारले उक्त निर्णय गरेको हो।
Read full story at source (annapurnapost.com)