सुनसरी र सिरहामा प्रदर्शनको क्रममा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय
nepaltvonline.com · Tue Aug 11 11:05:52 GMT 2026

काठमाडौँ- सरकारले पछिल्लो समय सुनसरी र सिरहाको घटनामा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
पछिल्लो समय सुनसरीको घटनमा मृत्यु भएका ३ जना र सिरहामा मृत्यु भएका १ जना गरी ४ जनालाई शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो ।
Read full story at source (nepaltvonline.com)