सुनसरी र सिरहाको प्रदर्शनमा मृत्यु भएका चारजनालाई सरकारले गर्यो सहिद घोषणा
baahrakhari.com · Tue Aug 11 11:06:49 GMT 2026

काठमाडौं । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चारजनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)