बलात्कारको आरोप भारतीय क्रिकेटर अभिषेक पोरेल पक्राउ
kendrabindu.com · Tue Aug 11 11:12:26 GMT 2026
काठमाडौं। आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका भारतीय क्रिकेटर अभिषेक पोरेल पक्राउ परेका छन्।
उनीमाथि विवाह गर्ने आश्वासन दिएर बलात्कार गरेको आरोप लागेको छ। यसबाहेक कुटपिट र आपराधिक धम्की दिएको आरोप पनि उनीमाथि लगाइएको छ।
Read full story at source (kendrabindu.com)