एनसेलको शेयर खरिद–बिक्रीसम्वन्धी विवादित प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
corporatenepal.com · Tue Aug 11 11:07:30 GMT 2026

काठमाडौं । सरकारले एनसेलको शेयर खरिद–बिक्रीसम्वन्धी विवादित प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय गरेको हो ।
एनसेलका लगानीकर्ताप्रति निकै पक्षपात र पूर्वाग्रहीपूर्व निचोड निकालेकाले उक्त प्रतिवेदन निकै विवादमा पर्दै आएको छ । त्यस्तै, मन्त्रिपरिषद बैठकदे नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय गरेको छ ।
Read full story at source (corporatenepal.com)