मुक्तिनाथ विकास बैंकद्वारा नाइमा एक्स्पोलाई लक्षित गरी ५.५७ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक
ajakoartha.com · Tue Aug 11 11:13:00 GMT 2026

काठमाडौं- मुक्तिनाथ विकासले NAIMA Expo २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ।
बैंकले यस योजनाअन्तर्गत (Base Rate ±0 ) प्रतिशतको विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो।
Read full story at source (ajakoartha.com)