यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
nepallive.com · Tue Aug 11 11:13:17 GMT 2026

काठमाडौं– मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँचवटा निर्णयहरु गरेको छ । सार्वजनिक निर्णअनुसार सरकारले सुनसरी र सिरहामा भएको प्रदर्शनका क्रममा मारिएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
यी हुन् निर्णयहरु
Read full story at source (nepallive.com)