सरकारसँग चार बुँदे सहमतिसँगै विनय यादवको १३ दिनदेखिको आमरण अनशन स्थगित
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय र हिन्दू हितको संरक्षण लगायतका माग राख्दै आमरण अनशनरत राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले सरकारसँग सहमति भएसँगै अनशन स्थगित गरेका छन् ।
सरकारसँग चार बुँदे लिखित सहमति भएपछि अनशन तत्कालका लागि स्थगित गरिएको हो। अध्यक्ष यादव गत साउन १४ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा थिए ।
Read full story at source (hamrakura.com)