राजनीतिक नेतृत्वका कमजोरीलाई व्यवस्थामाथि दोषारोपण गर्नु गलत प्रवृत्ति : आङ्देम्बे
bishowkhabar.com · Tue Jun 30 08:11:51 GMT 2026

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको वर्तमान शासकीय व्यवस्था र संघीय संरचनामाथि प्रश्न उठाउने गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार सिंहदरबारमा संसद दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले राजनीतिक नेतृत्वका कमजोरीलाई व्यवस्थामाथि दोषारोपण गर्नु गलत प्रवृत्ति भएको बताएका हुन् ।
Read full story at source (bishowkhabar.com)