कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
ratopati.com · Tue Aug 11 11:15:07 GMT 2026

किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ ।
त्यहाँको सार्वजनिक स्वास्थ्य संस्थाले जारी गरेको पछिल्लो डेटाका अनुसार २ हजार ११ जनाको मृत्यु भइसकेको छ । देशको पाँच प्रान्तमा संक्रमितको संख्या पनि ४ हजार ३८१ पुगेको बताइएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूले यो प्रकोपलाई अहिलेसम्मकै तीव्र गतिमा फैलिरहेको इबोला प्रकोपमध्ये एक बताएका छन् ।
Read full story at source (ratopati.com)