गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता, के भयो छलफल ?
kendrabindu.com · Tue Aug 11 11:23:51 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ। दुई नेताबीच विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान छलफल भएको हो।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार बिहान साढे ९ बजे भएको छलफलमा कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र त्यसको समाधानका उपायबारे कुराकानी भएको थियो।
Read full story at source (kendrabindu.com)