सरकारले एनसेलको सेयर खरिद-बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने
ekantipur.com · Tue Aug 11 11:23:41 GMT 2026

सरकारले एनसेलको सेयर खरिद-बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवदेन सार्वजनिक गर्ने निर्णय गरेको हो ।
Read full story at source (ekantipur.com)