एनआईसी एशिया बैंकद्वारा तीन शैक्षिक संस्थालाई शैक्षिक सामग्री तथा पूर्वाधार सहयोग
aarthiknews.com

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर, नवलपरासी र सिन्धुपाल्चोकका तीन शैक्षिक संस्था तथा पुनर्स्थापना केन्द्रलाई विभिन्न सहयोग प्रदान गरेको छ।
बैंकले चाँगुनारायण नगरपालिका–ताथली, भक्तपुरस्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडीआरसी), पालडाँडा, नवलपरासीस्थित शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय र सुनकोशी गाउँपालिका–१, ठोकर्पा, सिन्धुपाल्चोकस्थित बाघ भैरव माध्यमिक विद्यालयलाई सहयोग गरेको हो।
Read full story at source (aarthiknews.com)