हत्याको धम्कीपछि ट्रम्पले टर्कीबाट गोप्य रूपमा विमान बदलेर उडेको खुलासा
nepalsamaya.com · Tue Aug 11 11:28:19 GMT 2026

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्की भ्रमणका क्रममा हत्या गर्ने धम्की पाएपछि गोप्य रूपमा विमान परिवर्तन गरेर टर्कीबाट बाहिरिएको खुलासा भएको छ।
विमान परिवर्तनसम्बन्धी घटनाबारे अमेरिकी सञ्चारमाध्यमले नयाँ विवरण सार्वजनिक गरेका छन्। ट्रम्प टर्की पुग्दा कतारले उपलब्ध गराएको बोइङ ७४७-८ विमान प्रयोग गरेका थिए। तर धम्कीपछि उनले उक्त विमान छाडेर सानो सी ३२ ए विमानबाट बेलायततर्फ उडान भरेको जनाइएको छ।
Read full story at source (nepalsamaya.com)