गगनलाई देउवा समूहको सम्बोधन- तत्कालीन महामन्त्री !
nepalpress.com · Tue Aug 11 11:28:53 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले गगन थापालाई सभापति सम्बोधन गर्न छाडेको छ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा पुनरावलोकनको अनुमति जारी गरेपछि गगनलाई औपचारिक रूपमा सभापति अस्वीकार गरेको हो।
Read full story at source (nepalpress.com)