मूल बीउका लागि कोदोखेती
barnanmedia.com · Tue Aug 11 11:17:11 GMT 2026

स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा कोदोखेती सुरु गरिएको छ ।
गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास स्रोत केन्द्रले गण्डकी प्रदेशमै मूल बीउ उत्पादन गर्ने उद्देश्यले प्रदेशमै पहिलो पटक ३० रोपनी जमिनमा कोदोखेती सुरु गरिएको कार्यालय प्रमुख सुदीप रेग्मीले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)