सशस्त्र प्रहरीद्वारा एक वर्षमा १३ करोड बढीको अवैध सामान बरामद
nagariknews.nagariknetwork.com · Tue Aug 11 11:26:41 GMT 2026

सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
आर्थिक वर्ष २०८२/८३ मा रु १३ करोड नौ लाख १८ हजार ४४१ मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)