एनसेल शेयर खरिद-बिक्रीमा अर्बौँको शङ्कास्पद कारोबार: सरकारले सार्वजनिक गर्ने भयो २ वर्षदेखि गोप्य राखिएको प्रतिवेदन
techpana.com · Tue Aug 11 11:28:20 GMT 2026

काठमाडौं । सरकारले एनसेलको शेयर खरिद-बिक्री प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितता र शङ्कास्पद कारोबारबारे अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।
Read full story at source (techpana.com)