निगरानीविनाका सुधार केन्द्र
nepalnews.com · Tue Aug 11 11:37:53 GMT 2026

जनकपुरधाम । लागुऔषध र मदिराको कुलतबाट छुटकारा दिलाउने आशामा परिवारले सुधार केन्द्रमा पुर्याएका व्यक्तिको त्यहीँ शंकास्पद मृत्यु हुने घटना दोहोरिन थालेको छ। पछिल्लो घटना धनुषाको धारापानीस्थित शुभेच्छा फाउन्डेसन तथा सुधार केन्द्रमा भएको छ।
गणेशमान चारनाथ नगरपालिका-४ का ४० वर्षीय मोजिबुल राईनलाई परिवारले मदिराको लतबाट छुटकारा दिलाउन २० साउन उक्त केन्द्रमा भर्ना गरेको थियो। तीन दिनपछि उनको मृत्यु भयो।
Read full story at source (nepalnews.com)