शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश
reportersnepal.com · Tue Aug 11 11:48:16 GMT 2026

काठमाडौँ । विशेष अदालतले हिमालयन रि-इन्सुरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक आदेश जारी गरेको हो।
Read full story at source (reportersnepal.com)