दुम्कीबास–त्रिवेणी सडक खोलिदिन प्रदेशले फेरि गुहार्यो सङ्घ सरकार
ratopati.com · Tue Aug 11 11:52:25 GMT 2026

पोखरा। गण्डकी प्रदेश सरकारले नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा पर्ने दुम्कीबास–त्रिवेणी सडकखण्डको ट्र्याक खोलिदिन सङ्घ सरकारसँग आग्रह गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ८ किलोमिटर सडक निर्माण नहुँदा त्यहाँका नागरिकहरू प्रदेशबाट छुट्टिने निर्णय गरिसकेका छन् ।
Read full story at source (ratopati.com)