आन्तरिक उडानमा कडा कानून प्रस्ताव– मृत्युमा झण्डै डेढ करोड, डिलेमा पनि क्षतिपूर्ति हुन सक्ने !
lokaantar.com

आन्तरिक हवाई दुर्घटनामा परी यात्रु वा तेस्रो पक्षको मृत्यु वा अंगभंग भएमा वायुसेवा कम्पनीले प्रतिव्यक्ति एक लाख अमेरिकी डलर (करिब डेढ करोड नेपाली रुपैयाँ)सम्म क्षतिपूर्ति तिर्नुपर्ने प्रस्तावसहित नयाँ कानून बन्न लागेको छ ।
राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले दर्ता गराएको ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’मा यस्तो कडा दायित्वको प्रावधान प्रस्ताव गरिएको हो ।
Read full story at source (lokaantar.com)