नाइमा मोबिलिटी एक्स्पो : बीवाईडीले नेपालमा सार्वजनिक गर्यो ‘एट्टो सिरिज’को न्यू जेनेरेशन
lokaantar.com

नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ‘न्यू जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ।
न्यू जेनेरेसन अन्तर्गत एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ मा प्रविधि, डिजाइन, आराम तथा सुविधामा उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ।
Read full story at source (lokaantar.com)