व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग
corporatenepal.com · Tue Aug 11 11:54:17 GMT 2026

काठमाडौं । विशेष अदालतले व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा आज भएको थुनछेक बहसपछि १ करोड धरौटी माग भएको हो ।
न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो । गोल्छा यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए ।
Read full story at source (corporatenepal.com)