एमाले–नेकपाबीच प्रदेशमा यसरी हुनेछ मन्त्रालय भागबन्डा
nepalviews.com · Tue Aug 11 12:07:54 GMT 2026

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा मन्त्रालय भागबन्डाको स्पष्ट कार्यविधि तय भएको छ ।
दुई दलबीच साउन ९ गते भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संयुक्त रूपमा पाँचबुँदे निर्देशन जारी गरेका हुन् ।
Read full story at source (nepalviews.com)