भारतले फेरि भन्यो- नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिइसकेका छौं
nepalpress.com · Tue Aug 11 12:08:01 GMT 2026

नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा दिइसकेको दोहोर्याउँदै दुवै पक्षको अनुकूलतामा भ्रमणको मिति तय हुने बताएको छ । एक पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सो टिप्पणी गरेका हुन् ।
प्रवक्ता जैसवालले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेट गरेको उल्लेख गरे ।
Read full story at source (nepalpress.com)