प्राकृतिक सौन्दर्य झल्काउने ‘दोलखा सिङ्गटी’ (भिडियो)
kalakarmi.com · Tue Jun 30 08:16:42 GMT 2026

काठमाडौं– दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालसखा र परिवारिक संघर्षलाई दर्शाउने ‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
गायक अमृत भारतीको शब्द, अभिनेता दिनेश केसीको स्वर समेटिएको गीतमा राम कुमार नेपालीको संगीत तथा संगीत संयोजन रहेको छ ।
Read full story at source (kalakarmi.com)