करेन्ट लागेर किसानको मृत्यु
gorkhapatraonline.com · Tue Mar 25 17:26:45 GMT 2025

जनार्जन खत्री
सर्लाही, चैत १२ गते । सर्लाहीको बलरामा मङ्गबार दिउँसो करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । उखु खेतीमा विद्युतीय मोटर चलाएर पानी लगाउने क्रममा करेन्ट लागेर बलरा नगरपालिका –४, का ६५ वर्षीय गणेशप्रसाद सिंहको मृत्यु भएको हो ।
Read full story at source (gorkhapatraonline.com)