कोसी प्रदेशसभा बैठकको समय परिवर्तन
baahrakhari.com · Tue Jun 30 08:18:26 GMT 2026

विराटनगर । कोसी प्रदेशसभाको मंगलबार दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ ।
प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समय बस्न नसकेपछि प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको प्रदेशसभा सचिव सुदर्शन खड्काले बताए ।
Read full story at source (baahrakhari.com)