व्यवसायी शेखर गोल्छासँग फेरि एक करोड धरौटी माग
nagariknews.nagariknetwork.com · Tue Aug 11 12:06:50 GMT 2026

व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)