शेखर गोल्छालाई १ करोड धरौटीमा थुनामुक्त गर्न विशेष अदालतको आदेश
setopati.com · Tue Aug 11 12:13:37 GMT 2026

विशेष अदालतले व्यापारी शेखर गोल्छालाई १ करोड धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचार्य, सदस्य न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालको इजलासले मंगलबार १ करोड धरौटी बुझाएर गोल्छालाई थुनामुक्त गर्न आदेश गरेको हो।
Read full story at source (setopati.com)