कांग्रेसको विभाजन रोक्न तेस्रो धारले देशभर हस्ताक्षर अभियान चलाउने
nepalpress.com · Tue Aug 11 12:10:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसलाई विभाजन हुनबाट रोक्ने तेस्रो धारले एकताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ।
‘देश र कांग्रेस जोड्ने अभियान’ले आज अगुवा र बुद्धिजीवीहरूसँगको छलफलमा बोल्दै नेता नैनसिंह महरले पार्टी विभाजन स्वीकार्य नभएको बताए।
Read full story at source (nepalpress.com)