के आधारमा मागियो शेखर गोल्छासँग एक करोड धरौटी ?
deshsanchar.com · Tue Aug 11 12:05:53 GMT 2026

काठमाडौँ – विशेष अदालतले हिमालयन रि–इन्सुरेन्सका पूर्वअध्यक्ष शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
Read full story at source (deshsanchar.com)