पीडितसँगकाे सहमति कार्यान्वयन नगरे पुनः दुर्घटना निम्तिन सक्छ : कांग्रेस
ratopati.com · Tue Aug 11 12:15:41 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले सरकारले विभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नागरिक तथा पेसागत सङ्घ–संस्थासँग भएका सहमति तत्काल कार्यान्वयन गरी पीडितलाई राहत र न्याय दिन सरकारसँग जोडदार माग गरेको हो।
Read full story at source (ratopati.com)